नियम १३
धारणा व्यक्त गर्ने अवसर
बालबालिकासँग सम्बन्धित संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका बालबालिकालाई प्रत्यक्ष र दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्नु पूर्व आफ्नो धारणा बनाउन सक्षम भएका बालबालिकालाई निर्णय गर्न: लागेको विषयमा आफ्नो धारणा व्यक्त गर्ने अवसर प्रदान गर्नु पर्नेछ ।
तर बालबालिकाले व्यक्त गरेको धारणा सम्बन्धित बालक, बालिका वा सम्पूर्ण बालबालिकाको सर्वोत्तम हित वा निजको भविष्यका लागि उपयुक्त नदेखिएमा सोको आधार र कारण खोलेको व्यहोरा उल्लेख गरी बालबालिकालाई जानकारी दिई आवश्यक निर्णय गर्न यस नियमले बाधा पुच्याएको मानिने छैन ।
तर बालबालिकाले व्यक्त गरेको धारणा सम्बन्धित बालक, बालिका वा सम्पूर्ण बालबालिकाको सर्वोत्तम हित वा निजको भविष्यका लागि उपयुक्त नदेखिएमा सोको आधार र कारण खोलेको व्यहोरा उल्लेख गरी बालबालिकालाई जानकारी दिई आवश्यक निर्णय गर्न यस नियमले बाधा पुच्याएको मानिने छैन ।
बालबालिका सम्बन्धी नियमावली, २०७८
परिच्छेद - २
नियम ३: बाल क्लब बा संस्था खोल्नेनियम ४: बाल क्लब बा संस्थाको नवीकरणनियम ५: बाल क्लब वा संस्थाको काम र कर्तव्यनियम ६: बाल क्लब वा संस्थाको दर्ता खारेज गर्नेनियम ७: बाल क्लब वा संस्था व्यवस्थित गर्नुपर्नेनियम ८: आर्थिक कारोबार गर्न नपाउनेनियम ९: शुल्क तथा दस्तुर नलाग्नेनियम १०: स्थानीय तहले आवश्यक व्यवस्था गर्न सक्नेनियम ११: स्थानीय कानूनबमोजिम हुने
परिच्छेद - ४
नियम १६: निगरानी कक्षको सञ्चालन र व्यवस्थापननियम १७: बाल सुधार गृहको स्थापनानियम १८: बाल सुधार गृहमा बालबालिकाको भर्नानियम १९: बिरामी तथा अस्वस्थ बालबालिकाको भर्नानियम २०: अपाङ्गता भएका बालबालिकाको पहुँचनियम २१: बालबालिकाको लागि आवासनियम २२: हेरचाहको व्यवस्था गर्नुपर्नेनियम २३: आहार, सरसफाई तथा पोशाकनियम २४: बालबालिकाको शिक्षानियम २५: शैक्षिक प्रगतिको समीक्षा र सुधारनियम २६: शैक्षिक बिवरण राख्नु पर्नेनियम २७: ध्यान, योग, खेलकुद तथा मनोरञ्जननियम २८: विद्युतीय सामग्रीको प्रयोगनियम २९: बालबालिकाको स्वास्थ्यनियम ३०: बालबालिकाको मानसिक स्वास्थ्यनियम ३१: प्राथमिक उपचारनियम ३२: स्वास्थ्य बीमानियम ३३: जानकारी दिनु पर्नेनियम ३४: मनोसामाजिक सेवानियम ३५: बालबालिका सुधार कार्ययोजनानियम ३६: बाल संरक्षण सम्बन्धी मापदण्डनियम ३७: पारिवारिक सम्बन्धको सुदृढीकरणनियम ३८: बाल सुधार गृहले सहयोग लिन सक्नेनियम ३९: सहभागिताको सुनिश्चिततानियम ४०: बालबालिकाको उद्धार र उपचारनियम ४१: बाल सुधार गृहको सुरक्षानियम ४२: बालबालिकाको गोपनीयतानियम ४३: - बाल सुधार गृहमा रहने जनशक्तिनियम ४४: बाल सुधार गृहको अनुगमन तथा निरीक्षणनियम ४५: रेखदेख तथा मार्गदर्शननियम ४६: प्रतिवेदन पठाउनु पर्नेनियम ४७: आपतकालीन - अवस्थाको व्यवस्थानियम ४८: बालबालिकाको मृत्यु भएमा तत्काल सूचना दिनेनियम ४९: बाल सुधार गृह सञ्चालनको लागि व्यवस्थापन सम्झौता गर्न सक्ने
परिच्छेद - ६
नियम ५३: वैकल्पिक हेरचाहकोनियम ५४: बाल कल्याण अधिकारीले समाजसेवीको राय लिनु पर्नेनियम ५५: विवरण अभिलेख गर्नु पर्नेनियम ५६: संरक्षकलाई हस्तान्तरण गर्नेनियम ५७: वैकल्पिक हेरचाहको लागि पठाइएका बालबालिकाको अनुगमननियम ५८: बालबालिकालाई हेरचाह गर्न नसक्ने भएमानियम ५९: परिवारमा आधारित हेरचाह गर्ने संस्थाको _अनुमतिनियम ६०: बसाईसराई गरेमा बालबालिकाको व्यक्तिगत विवरणसमेत पठाइ दिनुपर्नेनियम ६१: वैकल्पिक हेरचाहमा राखिएका बालबालिकाको स्थितिको जानकारी
परिच्छेद - ८
नियम ६८: अस्थायी संरक्षण सेवानियम ६९: पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्नेनियम ७०: प्रदेश सरकार वा स्थानीय तहले पुनर्स्थापना केन्द्र स्थापना गर्न सक्नेनियम ७१: पुनर्स्थापना केन्द्रमा हुनु पर्ने सुविधानियम ७२: बालबालिकाको अभिलेख राख्नुपर्नेनियम ७३: मापदण्डको पालना गर्नुपर्नेनियम ७४: पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण